ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यञ्जन तेललाई गुणस्तर चिह्न प्रमाण–पत्र


admin
७ पुस २०७४, शुक्रबार   २ : १२   बजे

काठमाडौँ, ७ पुस । निम्बसको उच्चस्तरीय खाने तेल ‘व्यञ्जन’ले छोटो अवधिमै बजारमा विश्वास कमाउन र उपभोक्ताको मन जित्न सफल भएको छ ।

व्यञ्जन तेलले उच्चस्तरीय कच्चापदार्थ प्रयोग गर्दै गुणस्तरमा निरन्तरता कायम गरेर नेपाल गुणस्तर चिह्न प्रमाण–पत्र प्राप्त गर्न सफल भएको छ ।

नेपालमै उत्पादित व्यञ्जन खाने तेलको उत्पादन गुणस्तरीय तथा बोटलिङ र प्याकेजिङ अन्तर्राष्ट्रियस्तरको रहेको सो कम्पनीका बिक्री प्रबन्धक पुरुषोत्तम सिलवालले बताउनुभयो । नेपालमा प्रचलित विभिन्न मौलिक परिकारको स्वाद लिन र स्वस्थ खाना तयार पार्न व्यञ्जन सूर्यमुखी तेल र तोरीको तेल देशभर उपलब्ध रहेको उहाँले बताउनुभयो ।

अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिएको व्यञ्जन तेल ल्यामिनेटेड पाउचमा प्याकिङ गरिन्छ । यसमा भिटामिन ‘ए’ र ‘डी’ मिश्रण गरिएको बिक्री प्रबन्धक सिलवाल बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group