ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिद्यालयको छाना भतकेको एक बर्षसम्म पुदा पनि बनेन भवन


ABC NEWS
७ पुस २०७४, शुक्रबार   ५ : ३९   बजे

बाजुरा ७ पुष /
बाजुराको बुढिगंगा नगरपालिकाको वडा न २ मा रहेको बजेडि आधारभुत बिद्यालयको छाना हावले उठाएको १ बर्षसम्म पुगदा पनि मर्मत हुन सकिरहेको छैन ।
बिद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म पढाइ हुने गरेको छ । सो बिद्यालयमा २०७३ चैत १२ गतेको हावाहुरीले छाना उडाएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कल्पनादेवी पाध्याय जैशीले बताईन हाल ४ ओटा कक्षाकोठा मात्र रहेकोले पठनपाठनमा समस्या भएको अध्यक्ष जैशिले बताईन । उक्त बिद्यालयमा कक्षा आठ सम्म २ सय पैचालिस बिद्यार्थी रहेको प्रधानाध्यापक भानुभक्त जोशीले बताएका छन । उनका अनुसार हाल ४ ओटा कक्षाकोठा पिसविन बाजुराले जस्तापाता हालिदिएको पढाउने काम भईरहेको र बाकि सबै कोठा मर्मत गर्न नसकेको बताए । प्रधानाध्यापक जोशीका अनुसार बिद्यालयमा आन्तरीक श्रोत नहुदा बिद्यालय मर्मतमा समस्या भएको बताएका छन । यता जिल्ला शिक्षा कार्यालयले भने अहिले सबै गाउपालिका र नगरपालिकामा बजेट गईसकेकाले आफु केही गर्न नसकिने बताएको छ । नगरपालिकामा हालसम्म नगर सभा र नगर कार्यपालिको बैठक समेत बस्न नसेकोले नगरपालिकाले केही काम गर्न नसकेको नगर प्रमुख दिपक बिक्रम शाहले बताएका छन । यता अघिल्ला बर्षहरूमा राजनीतिक भागबन्डामा बिद्यालयका कोटा बितरण हुने गरेकोले राजनैतिक पहुच नपुग्दा जिल्लाका अधिकागंस बिद्यालयले यो समस्या झेल्नुपरेको स्थानियको आरोप छ । रहेको छ जिल्ला शिक्षा कार्यलयमा आउने अधिकास भवनहरु राजनैतिक बाडफाडका आधारमा वितोरण हुने गरेका छन । शिक्षा कार्यलयका सवै भवनहरु रमजनितीक बडफाडका आधारमा वितोरण गर्ने गरेको पहिएको छ । विद्यालयका भवनहरु राजनिक वाडफाडका आधारमा वितोरण गर्ने गरेको हुदा राजनितीक पुहुच नभएका विद्यालयका भवनहरु निकै जिर्ण बन्दा पनि कसैले त्यस विषयमा कुनैले चासोृ नदिएको पाहिएको छ । यता विद्यार्थीहरुले भने आफुलाई खुल्ला चौरमा पढन निकै समस्य भएको बताए । विद्यार्थीहरुले भने जिल्ला शिक्षा कार्यलयले र जिल्लाका राजनैतिक दलहरुले आफुमाथी सौत्यनि बेवाहार गरेको गुनासो गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

अमेरिका र इरानको अवसरको अनौठो क्षण

राज्यको तमासा : सुकुम्वासीको आत्महत्या हुँदै आत्मदाहको त्रसित बाटो

डोजरको त्रास : सुकुम्वासीको जीवनमाथि राज्यको ‘निर्मम खेल’

रणनीतिक प्रतिस्पर्धा र युद्धको जोखिम: विश्व अर्थतन्त्रको नयाँ सङ्कट

बालेन–निर्माण व्यवसायी संवादपछि म्याद थप प्रक्रियाले लियो गति, समाधानतर्फ सरकारको संकेत

अर्थतन्त्र सुधार्न प्रधानमन्त्री बालेन्द्र शाहको अग्रसरता: निजी क्षेत्रसँग संवादको ‘आइसब्रेक’, धरपकडबाट नडराउन आश्वासन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu