ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुत्ता, चप्पलको मेला पुस १३ देखि


admin
९ पुस २०७४, आइतबार   ५ : ०९   बजे


काठमाडौं, ९ पुस । “आत्मनिर्भरताको आधार, स्वदेशी बस्तुको प्रयोग” भन्ने मुल नाराका साथ पुस १३ देखि काठमाडौंको भृृकुटीमण्डप प्रदशर्नी हलमा जुत्ता चप्पल तथा छालाजन्य बस्तुहरुको १४ औं राष्ट्रिय औधोगिक प्रदशर्नी सञ्चालन हुदैछ ।

प्रदर्शनीमा देश भरीका साना, मझौला एवं ठुला उधोगहरुद्वारा उत्पादित जुत्ता चप्पल वा छालाजन्य वस्तुहरुको उत्पादन रहने छ । प्रदर्शनीमा १ सय ३५ वटा स्टलहरु रहनेछ । जसमा स्पोर्टस, क्याजुअल देखि स्कुल कलेजको युनिर्फमको जुत्ता, लेडिज तथा जेन्सको चप्पल एवं फुड स्टलहरु रहनेछन् । प्रदर्शनीमा उधोग संग सम्बन्धित व्यक्तिहरु, उधोग सञ्चालनका लागि चाहिने कच्चापदार्थको उत्पादक तथा बितरकहरुको समेत सहभागिता रहनेछ । अवलोकनकर्ताले विभिन्न उधोगहरु बाट उत्पादन भएका बस्तुहरु एउटै छानामुनी अवलोकन तथा प्रतिस्पर्धि मुल्यमा खरिद गर्न सक्नेछन् । जुत्ता चप्पलमा १५ प्रतिशतको छुटको व्यवस्था गरिएको छ भने प्रदर्शनी अवधीमा सञ्चालन गर्न लागिएको फेसन सो, उत्कृष्ट सजावट गर्ने उधोगहरुलाई वितरण गर्न लागिएको सम्मान पुरस्कारहरु प्रदर्शनीको प्रमुख आर्कषणको रुपमा रहनेछ ।

गोल्डस्टार र हात्तिछाप चप्पल, रोयल सुज, म्याजिक फुटवेयर प्रमुख प्रायोजक र कोसेली, क्यालिबर, मिलानो, राइनो, ब्याक हर्स, क्रसरोड, यति रेसिन ब्रान्डहरु प्रायोजक रहेको प्रदर्शनीलाई अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गर्नेछन् । प्रदर्शनी पुस १८ गते सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu