ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रक व्यवसायी संघमा सिग्देलको नेतृत्व


admin
११ पुस २०७४, मंगलबार   १ : ४६   बजे

विराटनगर, ११ पुस । ट्रक व्यवसायी संघ विराटनगरको २७औँ साधारणसभाले मेघराज सिग्देलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

संघको सोमबार साँझ सम्पन्न साधारणसभाले उपाध्यक्षमा लक्ष्मीप्रसाद पाण्डे, महासचिवमा लोकनाथ पोखरेल, सचिवमा सञ्जीव सिग्देल र कोषाध्यक्षमा हिम्मत गिरिलाई चयन गरेको छ ।

यस्तै सदस्यमा अशोक पोद्धार, निर्मलकुमार खड्गी, दीपक जोशी, एकराज दुलाल, गणेश कार्की, हस्तबहादुर कार्की र अमरबहादुर खड्कालाई निर्वाचित गरेको छ ।

सो अवसरमा जिल्ला समन्वय समिति मोरङका अध्यक्ष नरेश पोखरेलले प्रदेशको आर्थिक विकासका लागि आगामी सरकारले भौतिक पूर्वाधार निर्माणमा जोड दिने बताउनुभयो । संघका नवनिर्वाचित अध्यक्ष सिग्देलले संघको ट्रक बिसौनीलाई व्यवस्थित बनाउने बताउनुभयो । सो अवसरमा मकालु टेलिभिजनका पत्रकार नवीन कर्ण र सन्तोष सिग्देललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group