ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलीय दबाबका कारण समानुपातिकको सिट निर्धारण गर्न आयोग पर्ख र हेरको अवस्थामा


sharan sharan
११ पुस २०७४, मंगलबार   ७ : ४६   बजे

काठमाडौं, ११ पुस । राष्ट्रियसभा गठनसम्बन्धी विवादका कारण प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँड गर्न ढिलाइ हुने भएको छ ।

आयोगले पुस ७ गते नै प्रदेशसभाको सिट बाँडफाँड गरेर दलहरुलाई पत्र पठाए पनि प्रतिनिधिसभाको पत्र कहिले पठाउने भन्नेमा आयोग दुविधामा परेको हो । आयोग स्रोतका अनुसार दलले पाउने सिट संख्या निर्धारण गरेर सबै प्रक्रिया पूरा गरे पनि दलीय विवाद र दबाबका कारण सिट निर्धारण गर्न नसकिएको हो ।

एमालेले तत्काल समानुपातिकको सिट निर्धारण गर्न आयोगलाई दबाब दिए पनि कांग्रेसले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भएपछि मात्र दलले पाएको सिट निर्धारण गर्न आग्रह गर्दै आएको छ । दलीय विवाद र दबाबका कारण आयोग सबै काम सकेर पनि पर्ख र हेरको अवस्थामा रहेको बस्नु परेको स्रोतको भनाइ छ ।

समानुपातिकमा सिट कायम गर्न चाहिने तीन प्रतिशत मत पाँचवटा पार्टीले मात्र कटाएका छन् । दलले पाएको मतको हिसाब गर्दा समानुपातिकमा एमालेले ४१, कांग्रेसले ४०, माओवादीले १७ र फोरम तथा राजपाले ६\६ सिट पाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

सम्बन्धित

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

एनसेल र नेपाल मेडिसिटीबीच सहकार्य, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि २० प्रतिशतसम्म छुट

२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

आकाशेपुल प्रयोग गर्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पाँच दिन हिरासतमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu