ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७ प्रदेशमा एमालेका ७५ समानुपातिका सांसद, को को बने ? (सूचीसहित)


ABC NEWS
१४ पुस २०७४, शुक्रबार   ६ : २८   बजे

काठमाडौं । नेकपा एमालेले प्रदेशसभामा समानुपातिक सांसदको निर्णय गरेको छ । एमालेको स्थायी समिति बैठकले बन्दसूचीमा समावेश उम्मेद्वारको नामबाट सात वटा प्रदेशका लागि ७५ जना सांसद चयन गरेको हो। एमालेले चयन गरेको सांसदको सूची शुक्रबार नै निर्वाचन आयोगलाई बुझाउने छ । निर्वाचन आयोगले मान्यता दिएपछि उनीहरुले निर्वाचित भएको प्रमाणपत्र पाउनेछन्। प्रदेशसभातर्फ समानुपातिकको जम्मा २ सय २० सिटमध्ये एमाले एक्लैले ७५ सिट जितेको छ भने नेकांले ७२ सिट जितेको छ । माओवादी केन्द्रले ३५ सिट जितेको छ ।

एमालेले प्रदेश एकमा १५ , दुईमा ७ , तीनमा १६, चारमा १०, पाँचमा १३, छमा ६ र सातमा ८ सिट जितेको छ। विजेताहरुकोसूची यस्तो छ ।

प्रदेश नं १

१. विनादेवी राई

२. सावित्री जोशी

३. उषाकला राई

४. कृष्णकुमारी राई

५. पदमकुमारी गुरुङ

६. होमकुमारी साँवा

७. आशारत्न जबेगु

८. यशोदा अधिकारी

९. अम्बिका थापा

१०. सरिता थापा

११. सावित्राकुमारी रेग्मी

१२. सुनिताकुमारी चौधरी

१३. जसमाया गजमेर (विश्वकर्मा)

१४. वसन्ती देवी यादव

१५. गुलेफुन मियाँ

प्रदेश नं २

१. सीता गुरुङ

२. रवीन्द्र बैठा धोवी

३. डा. मनोजकुमार सिंह

४. जकतारैन देवी सुडिन साह

५. अनिता कुमारी यादव

६. मञ्जुकुमारी यादव

७. हसिमा खातुन

प्रदेश नं ३

१. बेलिमैया घले

२. जुनेलीमाया श्रेष्ठ

३. सरस्वती बाटी

४. शान्ति थिङ

५. देवकी श्रेष्ठ (वान्तवा)

६. इन्द्रमाया गुरुङ

७. सीता लामा

८. आशमाया तामाङ

९. उर्मिला कर्माचार्य

१०. रचना खड्का

११. मुनु सिग्देल

१२. सरस्वती बस्नेत

१३. गोमा भूर्तेल

१४. मिना ज्ञवाली (नेपाल)

१५. पार्वती सिलवाल

१६. मैना अछामी सार्की

प्रदेश नं ४

१. चन्द्रमोहन गौचन

२. मित्रकुमारी गुरुङ सुवेदी

३. सावित्रा राना

४. मिना गुरुङ

५. मायानाथ अधिकारी

६. श्रृजना शर्मा

७. प्रभा कोइराला

८. पुष्पा केसी भण्डारी

९. लक्ष्मी सुनार

१०. जुनादेवी नेपाली

प्रदेश नं ५

१. रमा घर्ती

२. थानकुमारी थापा चापागाइँ

३. विमला शर्मा पन्थी

४. सरस्वती गौतम

५. जालपा भुसाल

६. भगवती देवी भण्डारी

७. कृष्णी थारु

८. धमकली चौधरी

९. कमलादेवी वि.क.

१०. ढाँटी सुनार भन्ने आशा स्वर्णकार

११. सुनिता कुमारी ठठेर

१२. चिन्तावती कुर्मी

१३. फौजिया नसिम

प्रदेश नं ६

१. मिनासिँह रखाल

२. बदमी क्वारी बोहोरा

३. पद्मा खड्का

४. देवी ओली

५. कौशिलावती खत्री

६. राजु नेपाली

प्रदेश नं ७

१. माया भट्ट

२. मनाकुमारी साउद

३. पूर्णा जोशी

४. माया तामाङ बोहरा

५. सुशीला बुढाथोकी

६. चुनकुमारी चौधरी

७. अर्चना गहतराज

८. दुर्गा बिक

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group