ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेनाका लागि निमार्ण गरिएको किट–३०० के हो ? नाइटभिजन उपकरण र दूरबीनले पनि पत्ता लगाउन सक्दैन


एबीसी / संवाददाता
१८ असार २०७८, शुक्रबार   १२ : ५४   बजे

एजेन्सी । इजरायलको रक्षा मन्त्रालयका वैज्ञानिकहरुले दुश्मन सेनाबाट छिप्ने खास प्रकारको खोल तयार गरेका छन् । यस खोलले शरीर छोप्ने बित्तिकै लगभग व्यक्ति अदृष्य हुन्छ । यो एक चट्टान जस्तै देखिन्छ । यो नेट दुश्मन सेनाबाट बचाउन सैनिकहरुका लागि बनाइएको हो ।यसलाई दुबै तर्फ लगाउन मिल्छ । यसको दुबै तर्फ फरक फरक डिजाइन गरिएको छ । पहिलो साइड धना हरियो जङ्गल र दोस्रो तर्फ सुख्खा जमिन वा मरुभूमीका लागि तयार गरिएको छ । यसलाई लगाएपछि कुनै पनि थर्मल डिटेक्टरले पनि पत्तो पाउँदैन ।इजरायली रक्षा मन्त्रालयको रिसर्च एण्ड डेभलपमेन्ट युनिटको साझेदारीमा यो इनोभेटिव मेटेरियल तयार गरिएको बताइएको छ । यसलाई लगाएपछि कुनै पनि दूरबीनले पनि पत्ता लगाउन सक्दैन । यसको नाम किट–३०० दिइएको छ ।यसको तौल ५०० ग्राम मात्र रहेको छ । यो यतिधेरै हलुका भएकाले युद्धक्षेत्रमा सैनिकलाई लगाएर हिँड्न सजिलो छ । यो घाइते सैनिकका लागि स्ट्रेचरको पनि काम गर्ने बताइएको छ । यो पूर्णरुपमा वाटरप्रूफ र २२५ किलोसम्मको वजन उठाउन सक्नेछ । सैनिक यसलाई कम्बलको रुपमा पनि प्रयोग गर्न सक्दछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

इजरायल र लेबनानबीच युद्धविराम भए पनि आक्रमण जारी, पछिल्लो हमलामा १५ जनाको मृत्यु

अमेरिका–इरान समझदारीबारे छलफल गर्न कायरोमा चार देशका विदेशमन्त्रीहरूको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group