ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमा प्रशासन वर्षौंदेखि कार्यालय सहयोगीको भरमा


sharan sharan
१५ पुस २०७४, शनिबार   ७ : ३६   बजे

पाँचथर,१५ पुस । भारतको सिक्किम र दार्जिलिङसँग सीमा जोडिएको पाँचथरको याङवरक गाउँपालिका च्याङथापूमा रहेको सीमा प्रशासन कार्यालय वर्षौंदेखि कार्यालय सहयोगीले संचालन गर्दै आएका छन् । सरकारले २०३२ सालदेखि सीमा प्रशासन कार्यालय संचालनमा ल्याए पनि २०५८ सालदेखि दश वर्षे सशस्त्र द्वन्द्वको समयमा विस्थापित बनेका कर्मचारी अझै फर्केर आएका छैनन् ।

एकजना शाखा अधिकृतसहित सातजनाको दरबन्दी रहेको सीमा प्रशासन कार्यालयमा अहिले एकजना कार्यालय सहयोगी मात्र छन् । च्याङथापू बजारमा रहेको कार्यालय परिसरमा कार्यालय सहयोगीले बिहान, बेलुका राष्ट्रिय झण्डा फहराउन झिक्ने, कार्यालय खोल्ने र बन्द गर्ने काम गर्दै आएका छन् ।

आफ्नै आँगनमा भएको सरकारी कार्यालयबाट सेवा सुविधा पाउन नसक्दा च्याङथापू, फलैंचा र फालोटबासी दुःखी छन् । सेवा सुरु गर्न स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाजले पटक पटक पहल गर्दा समेत कार्यालयबाट सेवाप्रवाह हुन सकेको छैन ।

२०५८ सालदेखि कर्मचारीबिहीन बनेको सीमा प्रशासन कार्यालयबाट शान्ति प्रक्रियापछि केही महिना नागरिकता वितरण समेत गरिएको थियो ।

ती कर्मचारीको अन्यत्र सरुवा भएपछि सहयोगीको भरमा संचालन हुँदैआएको हो । च्याङथापुको सीमा प्रशासन कार्यालयबाट नागरिकता प्रमाण–पत्र वितरण, निकासी पैठारी हुने सामग्रीको चेकजाँच र राजश्व अशुली कार्य हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा सवारी दुर्घटनामा पाँचजनाको मृत्यु, १२७ भन्दा बढी घाइते

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

१४औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन आजदेखि

सिट बेल्ट बाँध्न नमानेपछि बच्चाका कारण विमान उडान रद्द

झारखण्डमा विद्यार्थी आन्दोलन १७औँ दिनमा, विधानसभा घेराउको तयारी

गाडी किन्न बैंकको तछाडमछाड, उद्योग चलाउन किन कर्जा संकट?

२४ घण्टामा सवारी दुर्घटनामा पाँचजनाको मृत्यु, १२७ भन्दा बढी घाइते

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu