ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले कार्यदलको तेस्रो दिनको बैठक सिंहदरबारमा शुरू


एबीसी / संवाददाता
२३ असार २०७८, बुधबार   १२ : ११   बजे

काठमाडौं, २३ असार ।  नेकपा एमालेको कार्यदलको तेस्रो दिनको बैठक सिंहदरबारमा शुरू भएको छ । अर्थमन्त्री विष्णु पौडेलको कार्यकक्षमा बुधवार कार्यदलको तेस्रो दिनको बैठक शुरू भएको हो । बैठकमा कार्यदलमा संस्थापन पक्षका संयोजक सुवास नेम्वाङ तथा माधव नेपाल पक्षका संयोजक भीम रावललगायत सबै सदस्य उपस्थित हुनुहुन्छ। लामो समय निष्क्रिय रहेको कार्यदल सोमवारदेखि सक्रिय भएको हो । कार्यदलको हिजोको बैठकमा पार्टीभित्रका विवादित विषयमा बुँदागत छलफल गरेको थियो । सोमवार र मंगलवारको बैठक सकारात्मक रहेको नेताहरूले बताएका छन् । अन्य विषयमा सहमति जुटेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालले संयुक्त वक्तव्य जारी गरेर एकताको सन्देश दिन कार्यदलका सदस्यहरूले प्रस्ताव गर्ने बताएका छन् । गत फागुन २३ मा सर्वोच्च अदालतको आदेशले नेकपा भंग गरेर एमाले ब्युँताइदिएपछि एमालेभित्र विवाद शुरू भएको थियो । पार्टीभित्र देखिएको विवाद समाधानका लागि कार्यदल गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group