ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा मन्त्रिपरिषद् पुनर्गठन हुँदै, १२ मन्त्रीले दिए राजीनामा


एबीसी / संवाददाता
२३ असार २०७८, बुधबार   ५ : ५४   बजे

काठमाडौं, २३ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले बुधबार बेलुका मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका हुन् ।मन्त्रिपरिषद् पुनर्गठनअघि कम्तीमा १२ जना मन्त्रीले राजीनामा दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । राजीनामा दिनेहरुमा स्वास्थ्यमन्त्री हर्ष वर्धन, शिक्षामन्त्री रमेश पोख्रियाल निशांक, श्रममन्त्री सन्तोष गांग्वारलगायतका मन्त्री छन् । यसअघि नै प्रधानमन्त्री मोदीले मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरेका थिए । उनले चरणबद्धरुपमा मन्त्रीहरुसँगको भेटघाटलाई तीव्रता दिएका थिए । भारतमा कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको समयमा प्रधानमन्त्री मोदीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका हुन् । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार बुधबार ४३ नयाँ मन्त्रीहरुले शपथ लिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

सम्बन्धित

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu