ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत बाढीको अवलोकन गर्न गएका गृहमन्त्री आफै फसे, एयर फोर्सद्वारा उद्धार


एबीसी / संवाददाता
२१ श्रावण २०७८, बिहिबार   ७ : ५६   बजे

काठमाडौं । मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रा बुधबार दतियाको बाढी प्रभावित गाउँमा रेस्क्यू अपरेशनको अवलोकन गर्न पुगेका थिए । तर, उनी आफै फस्न पुगेका थिए । पछि एयरफोर्सको टोलीले उनलाई एयरलिफ्ट गरेर बाहिर निकालिएको थियो ।

नरोत्तम मिश्रा दतियामा एनआरडीएफ को मोटरबोटमा लाइफ ज्याकेट लगाएर बाढी प्रभावित कोटरा गाउँ पुगेको थिए । उनले एक घरमा केही मानिसहरु फसेको देखेपछि आफै छतमा चढे । एसआरडीएफले त्यहाँ फसेका सबैलाई सुरक्षित उद्धार गरे । तर, गृहमन्त्री आफै फसे । पानीको बहाव तीव्र भएका कारण मोटरबोट पनि त्यहाँ पुग्ने स्थिति बनेन । पछि एयरफोर्सको टोली पुगेर गृहमन्त्रीको उद्धार गरेको थियो । मन्त्रीभन्दा अघि चार जना स्थानीयहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा पु¥याइएको थियो ।

सिन्ध नदीमा बाढी कारण तटीय क्षेत्रमा रहेका गाउँमा पानी पसेको छ । नदीको जलस्तर बढेको कारण इन्दरगढ क्षेत्रको रुर र कुलैथ गाउँबीच सम्पर्क टुटेको छ । शिवपुरी ड्यामबाट पानी छाडिएका कारण सिन्ध नदीको जलस्थर उच्च रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu