ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफैले बनाएको हेलिकप्टर उडाउन खोज्दा युवकको मृत्यु,


एबीसी / संवाददाता
३१ श्रावण २०७८, आइतबार   १० : ५९   बजे

काठमान्डौ ३१ साउन

पछिल्लो पुस्ताका युवाहरुलाई प्रविधिमा चासो छ । नयाँ नयाँ खोजमा युवाहरु जोस जांगरले संलग्न हुन्छन् । कतिपय सफल हुन्छन् भने कति ब्यक्तिको सपना भने पुरा हुँदैन । भारतको महाराष्ट्रको यवतमाल जिल्लामा एक युवकले आफूले बनाएको हेलिकप्टरमा उड्न खोज्दा ज्यान गएको छ।

उनी विगत २ बर्ष देखि हेलिकप्टर बनाउने काममा जुटेका थिए। कक्षा ८ को पढाइपछि स्कूल छोडेका युवाले हेलिकप्टर बनाएका थिए । उनको चासो प्रविधिमा थियो । त्यसैले उनी स्कूल जान छोडेर सस्तो हेलिकप्टर बनाउने इच्छा गर्ने तिर लागे । उनको इच्छा थियो, जुन चिकित्सा आपतकालिन र दुर्गम ग्रामीण क्षेत्रहरुमा जान सकिने हेलिकप्टर बनाउने ।

यवतमालको फुलसावागी गाउँ निवासी इस्माइल शेख इब्राहिम यस हेलिकप्टरको माध्यमबाट आफ्नो सपनाहरु पुरा गर्न चाहन्थे। अगस्त १५ मा, उनी आफ्नो हेलिकप्टर गाउँलेहरुको सामु उडाउन चाहन्थे। मंगलबार, इस्माइलले परीक्षण देखाउनका लागि आफ्ना केही विशेष साथीहरुलाई बोलाएका थिए।

जब उनी हेलिकप्टरमा उड्न खोज्दै थिए, अचानक ब्ले ड भित्र बसेका इस्माइलको घाँटीमा पुग्यो । उनको घाँटि चिरियो र निधन भयो । हेलिकप्टर उडाएर गाउँमा स्वास्थ्य सेवा पाउन नसकेकाहरुलाई सहयोग गर्ने सपना पुरा गर्न त पाएनन् नै उनी आफै पनि अस्ताए ।एजेन्सी

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu