ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री मनाङेको सम्पत्ति संसदमै खोजियो


एबीसी / संवाददाता
२९ भदौ २०७८, मंगलबार   ३ : ३७   बजे

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ दीपक मनाङे को सम्पत्ति विवरण नबुझाएको विषय संसदसम्म पुगेको छ । प्रदेश सभाको शून्य समयमा बोल्ने सांसदले मन्त्री मनाङेको सम्पत्तिका बारेमा चासो व्यक्त गर्नुभयो ।

करिव २ महिना पछि सुरु भएको गण्डकी प्रदेशसभामा बोल्दै नेकपा एमालेका सांसद कृष्णबहादुर थापाले सम्पत्ति विवरण नबुझाउनुको कारणबारे मन्त्री गुरुङले सभामुख मार्फत संसदमा जानकारी गराउन माग गर्नुभयो । शून्य समयमा बोल्दै उहांले भन्नुभयो , ‘राजकीय पदमा जाने कोहीले पनि दुई महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ, हाम्रो गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री ज्यूले २०७८ भदौ २७ मा मिडियामा जनाइएअनुसार नबुझाएको र युवालाई लगानी गरेकाले पैसा आउन बाँकी रहेको भन्नुभएकाले यसको वास्तविकता सभामुखमार्फत संसदलाई जानकारी गराइदिनु हुन आग्रह गर्दछु ।’

आइतबार युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री मनाङेले आफु सँग के छ के छैन भन्नेमा आफै कन्फ्युज रहेको बताएका थिए । भने सम्पती पनि साथीभाइहरुले लगेर फिर्ता नदिएको जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group