ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ताइवान स्वतन्त्रता का नाममा हुने गतिविधि बन्द नभएसम्म तनाव कम नहुने– प्रवक्ता


एबीसी / संवाददाता
२४ कार्तिक २०७८, बुधबार   ४ : ५९   बजे

बेइजिङ । चिनियाँ मुख्य भूमिका प्रवक्ताले बुधबार ताइवान स्वतन्त्रता को वकालत गर्ने उत्तेजक कार्यहरू बन्द नभएसम्म ताइवान स्ट्रेटमा तनाव कम नहुने बताएका छन् ।

स्टेट काउन्सिलको ताइवान मामिला कार्यालयका प्रवक्ता झु फेंगलियनले ताइवानको डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टीले तथाकथित ूदुई राज्यू सिद्धान्त र ूताइवान स्वतन्त्रताू को वकालत गर्ने तत्त्वहरू र उत्तेजित पार्न बाह्य शक्तिहरूसँगको मिलेमतोमा हुने गतिविधी नै स्ट्रेटमा तनावको ूमूल कारणू भएको बताएका छन् ।

प्रवक्ता झूले पीपुल्स लिबरेसन आर्मीले सञ्चालन गरेको सान्दर्भिक अभ्यास र तालिमले ूताइवानको स्वतन्त्रताू खोज्ने पृथकतावादी गतिविधिहरू र बाह्य शक्तिहरूको हस्तक्षेपलाई लक्षित गरेको टिप्पणी गरेका छन् । यी अभ्यास र तालिमहरूले चिनियाँ राष्ट्रको समग्र हित र ताइवानका जनताको हितको रक्षा गर्ने उद्देश्य राखेको झूले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group