ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली बालकोटमा प्रचण्डलाई कुरेर बसे, तर किन आएनन् प्रचण्ड ?


एबीसी न्यूज
२२ पुस २०७४, शनिबार   ४ : ३६   बजे

काठमाण्डौं, २२ पुस । एमाले–माओवादी एकता प्रक्रियामा सुस्तता देखिएका बेला शनिबार हुने भनिएको दुई दलका शीर्ष नेताको छलफल हुन सकेन ।

एमाले अध्यक्ष केपी ओलीको अस्वस्थताका कारण यो साता दुई दलबीच औपचारिक संवाद हुन सकेको छैन । ओलीको स्वास्थ्यमा सुधार आएपछि शनिबार ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुने भनिएको थियो । गृहजिल्ला चितवनमा रहेका प्रचण्ड जहाज उड्न नसकेका कारण काठमाण्डौ आउन सकेनन् । भरतपुर महानगरपालिकाको कार्यक्रममा सहभागी हुन उनी चार दिनअघि चितवन गएका थिए । यसबीचमा उनले औपचारिक कार्यक्रमबाहेक मतदाता, एमाले र माओवादी केन्द्रका नेता कार्यकर्ता, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखसँगको भेटघाट र पारिवारिक भ्रमणम गरे ।

शनिबार काठमाण्डौ आएर एमाले अध्यक्ष ओलीसँग भेट्ने कार्यक्रम भए पनि भिजिबिलिटी कम भएका कारण जहाज उड्न नसक्दा चितवनमै रोकिनुपरेको प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए । ‘आज (शनिबार) काठमाण्डौ जाने र एमाले अध्यक्ष कमरेड केपी ओलीसँग पार्टी एकतासहित राष्ट्रिय राजनीतिका विविध विषयमा छलफल गर्ने भन्ने थियो’, महराले भने, ‘खराब मौसका कारण जहाज उड्न नसक्दा हामी यतै (चितवन) रोकियौं ।’ उनले मौसममा सुधार भए आइतबार आउने र ओलीसँग भेटभाट हुने जनाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group