ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाधिवेशनमा मान्छे उतार्न सक्छौं तर कोरोना जोखिमले शक्ति प्रदर्शन गर्दैनौं– प्रधानमन्त्री देउवा


एबीसी / संवाददाता
२० मंसिर २०७८, सोमबार   ६ : ३९   बजे

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले धेरै मान्छे उतारेर महाधिवेशन नगर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार सञ्चारकर्मीहरूस“गको कुराकानीमा देउवाले कांग्रेस उदार र जिम्मेवार पार्टी भएकाले कसैलाई दुःख नदिने बताउनुभयो । उहा“ले अहिले कोरोना भाइरसको नया“ भेरिएन्टको संक्रमणको जोखिम रहेकाले महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा कांग्रेस नभएको स्पष्ट पार्नुभयो ।

उह“ाले पार्टी सभापतिमा फेरि पनि आफ्नो दाबी रहने स्पष्ट पार्नुभयो । कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हु“दैछ । सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन राष्ट्रियसभा चुनावसम्मका लागि भएको बताउनुभयो । त्यसपछि गठबन्धनले निरन्तरता पाउने वा नपाउने भन्ने विषयमा छलफल गर्न बा“की रहेको उहा“को भनाइ थियो । राष्ट्रिय सभाका २० सदस्यको पदावधि फागुन २० गते सकि“दैछ । तीमध्ये १९ जनाका लागि आगामी माघ १२ गते निर्वाचन हु“दैछ । एक जना सदस्य चाहिं राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu