ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेमा ६९ अंकको वृद्धि हुँदा २९०० माथि


एबीसी / संवाददाता
२ माघ २०७८, आइतबार   ४ : २४   बजे

काठमाडौं । आइतबार सेयर बजारमा हरियाली छाउँदा बजार परिसूचक नेप्से २९०० अंक माथि पुगेको छ । आइतबार नेप्से ६९ अंकले बढेर २९२६.७४ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि उकालो लाग्दै गएको छ । आइतबार नेप्सेमा कारोबार रकम साढे ९ अर्ब नाघेको छ । एक करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६७ करोड ६३ लाख १७ हजारको कारोबार भएको छ । बजारमा सबै उपसूचकमा हरीयाली छाउँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै २.१४ अंकले बढेको छ । यस्तै उत्पादनमुलक उपसूचक ५.६२ प्रतिशत, अन्य उपसूचक ३.०९ प्रतिशत, विकास बैंक उपसूचक २.७७ प्रतिशत र जीवत तथा निर्जीवन बिमा, व्यापार हाइड्रोपावर र फाइनान्स उपसूचक २ प्रतिशत माथिले बढेका छन् ।

आज बजारमा अरूण भ्याली हाइड्रोपावरको ३६ करोडको कारोबार हुँदा अपी पावरको ३० करोड माथि कारोबार भएको छ भने अपर तामाकोशीको पनि करिब ३० करोडकै सेयर किनबेच भएको छ । आज नेप्सेमा १८९ कम्पनीको सेयर कारोबार हुँदा १६७ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै १६ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ६ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group