ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिलोत्तमा ब्यापारमेलाको तयारी पुरा


sharan sharan
२४ पुस २०७४, सोमबार   ९ : ४१   बजे

पुस २४ बुटवल /
पुस २६ गतेबाट मणिग्राममा सुरु हुने तिलोत्तमा व्यापार मेलाको तयारी अन्तिम चरण पुगेको छ । तिलोत्तमा व्यापार संघको आयोजनामा हुन लागेको मेलाको सम्पूर्ण निर्माण कार्य अन्तिम अवस्थामा पुगेको छ ।
मुख्य आकर्षकको रुपमा कमलको फुल आकृतिमा निर्माण गरीएको स्वागतद्धार तयार भै सकेको छ भने ३ सय स्टलहरु पनि तयार भईसकेका छन् । मेलामा भलिबल, कुस्ती र कराते प्रतियोगिता समेत राखिएको आयोजकले जनाएको छ । मेला स्थल आउने दर्शकलाई भरपुर सन्तुष्टि प्रदान गर्न फरकपन दिन हरसम्भव प्रयास गरिएको र मेलाको तयारी ९० प्रतिशत पुरा भएको प्रचार प्रसार समितिका संयोजक हरि प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
बुधबारबाट शुरु हुने मेलाका लागी आवश्यक भौतिक संरचना निर्माण लगायतका तयारी सकिएको आयोजकले जनाएका छन । मेलाको सचिवालय, प्रवेशद्धार, स्टल, मञ्च, बालउद्यान लगायतका सबै संरचनाको निर्माण सकिएको आयोजकले जनाएको छ । यहि पुस २६ गतेबाट माघ ९ गते सम्म चल्ने मेलामा ३ सय भन्दा बढि स्टल रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu