ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वाधीन र बलियो प्रदेश निर्माण गर्न महोत्सव


sharan sharan
२४ पुस २०७४, सोमबार   १० : २२   बजे
SAMSUNG CAMERA PICTURES

पुस २४, नेपालगन्ज ।
संघिय संरचना अन्तर्गतका प्रदेशलाई स्वाधीन र समृद्ध बनाउन भन्दै नेपालगन्जमा प्रादेशीक महोत्सव हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ सचिवालयमा पत्रकार सम्मेलन गर्दै नेपालगंज उद्योग वाणिज्य संघले माघ ११ गतेबाट नेपालगन्जमा प्रादेशीक महोत्सव गरिने जानकारी दिएको छ ।
महोत्सवको आम्दानीबाट संघलाई नेपाल सरकारबाट भोगाधिकार प्राप्त १० विगाह जमिनमा वहुउद्देशिय सभा–गृह तथा प्रदर्शनी स्थलको सहयोर्गाथ महोत्सव आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा बितरित बिज्ञप्तीमा उल्लोख गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले प्रदेशभित्र थप नयाँ उद्योग व्यवसायलाई विकसित गर्दै स्वाधीन र बलियो प्रदेश निर्माण गर्न महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । उहांले प्रदेशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने महोत्सवको मुख्य उद्देश्य रहेको समेत बताउनुभयो ।
महोत्सवलाई सफल बनाउन संघका अध्यक्ष तथा प्रादेशिक महोत्सव–२०७४ को संयोजक नन्दलाल वैश्यको संयोजकत्वमा ७ सय ५१ सदस्यीय मुल आयोजक समिति तथा २२ वटा उप–समिति समेत गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।पत्रकार सम्मेलनलाई महासंघको मेला समितिका सभापति दिलसुन्दर श्रेष्ठ, नेपालगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, संघका अध्यक्ष नन्दलाल वैश्य तथा संघका पदाधिकारीहरुले संवोधन गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

राज्यको तमासा : सुकुम्वासीको आत्महत्या हुँदै आत्मदाहको त्रसित बाटो

डोजरको त्रास : सुकुम्वासीको जीवनमाथि राज्यको ‘निर्मम खेल’

रणनीतिक प्रतिस्पर्धा र युद्धको जोखिम: विश्व अर्थतन्त्रको नयाँ सङ्कट

बालेन–निर्माण व्यवसायी संवादपछि म्याद थप प्रक्रियाले लियो गति, समाधानतर्फ सरकारको संकेत

अर्थतन्त्र सुधार्न प्रधानमन्त्री बालेन्द्र शाहको अग्रसरता: निजी क्षेत्रसँग संवादको ‘आइसब्रेक’, धरपकडबाट नडराउन आश्वासन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu