ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिले गाडी किन्न १६ करोड मागेको बारे ओली के भन्छन् ?


admin
२७ असार २०७४, मंगलबार   ६ : २४   बजे

काठमाडौं २७ असार ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले गाडी खरिद गर्न १६ करोड माग गरेको भनेर स्याल हुइया मच्याइएको आरोप लगाउनु भएको छ ।
अध्यक्ष ओलीले गाडी खरिद गर्ने कुरा राष्ट्रपतिलाई मतलव नै नभएको विषय भएको बताउनुभयो । उहाले राष्ट्रपतिलाई गाडी उपलब्ध गराउने काम सरकारको भएको स्पष्ट पार्दै सरोकारनै नभएको विषयमा राष्ट्रपतिलाई विवादमा ल्याउने काम नगर्न चेतावनी दिनुभयो ।
अध्यक्ष ओलीले सत्य, निष्ठासग कुनै सरोकार नभएका गैरजिम्मेवारी तत्वहरुले राष्ट्रपतिले गाडी खरिद गर्न १६ करोड मागेको हावादारी समाचार सम्प्रेषण गरेको दावी समेत गर्नुभयो ।
उहाले महिला राष्ट्रपति बनाएर देखाउन अन्य राजनीतिक दलहरुलाई चुनौति पनि दिनुभयो । मंगलबार काठमाडौंमा भएको ‘नेपालको महिला आन्दोलनको उपलब्धि र साहना प्रधान’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष ओलीले एमालेले मात्रै महिला नेतृत्व स्थापित गराउन विशेष नीति लिएर अघि बढेको दावी पनि गर्नु भयो ।

अध्यक्ष ओलीले महिला नेतृत्वको विकासमा नेपालले विश्वमै गर्व गर्न लायक उपलब्धि हासिक गरेको दावी पनि गर्नु भयो । उहाले राष्ट्रपति, प्रधानन्यायाधिश र सभामुख जस्तो नीति निर्माणको तहमा महिलालाई नेतृत्वमा पु¥याउने काम नेपालले मात्रै गरेको दावी गर्नुभयो । अध्यक्ष ओलीले महिला नेतृत्वमाथि जनताले विश्वास गरेको बताउनुभयो । उहाले स्थानीय तहको निर्वाचनमा पुरुषले भन्दा महिलाहरुले बढी मत ल्याउनु महिला नेतृत्वलाई जनताले विश्वास गर्नुको परिणाम भएको बताउनुभयो ।

अध्यक्ष ओलीले सबैको एकतावद्ध प्रयासबाट मात्रै सुःखी नेपाली र समृद्ध नेपाल बनाउने परिकल्पना साकार पार्न सकिने बताउनुभयो । कार्यक्रममा स्वर्गीय साहना प्रधानले नेपालको राजनीतिक आन्दोलन र महिला सशक्तिकरणको क्षेत्रमा पु¥याउनु भएको योगदानको चर्चा गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China, Indonesia Pledge Strengthened Cooperation Amid Global Uncertainty

China’s Early Rice Output Remains Stable Despite Weather Challenges

Several Injured in Sword Attack at Swedish High School

Trump’s ‘Economic D-Day’ Threat Met With US Market Losses

Chinese State Councilor Pushes For Accelerated Youth Football Development

Chinese Cities Turn to River Water and Underground Systems for Sustainable Cooling

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu