ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले, माओवादी संयुक्त कार्यदलको बैठक सुरु


एबीसी न्यूज
२६ पुस २०७४, बुधबार   ११ : ४१   बजे

काठमाडौं, २६ पुस। प्रतिनिधि सभाको पूर्णता, राष्ट्रिय सभाको निर्वाचन, प्रदेश सरकारको गठनका लागि गठित एमाले, माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठक सुरु भएको छ।


एमाले अध्यक्ष ओली निवास बालकोटमा सुरु भएको बैठकमा शीर्ष नेताहरु ओली, प्रचण्ड, सुवास नेम्वाङ, रामबहादुर थापा बादल , ईश्वर पोखरेल, वर्षामान पुन र शङ्कर पोखरेल सहभागी रहेका छ ।
बैठकमा शीर्ष नेताद्वारा कार्यदललाई काम अगाडि बढाउन आवश्यक दिशानिर्देश गर्ने कार्यसूचि रहेको छ। कार्यदलका सदस्यद्धय मातृका यादव र सुरेन्द्र पाण्डे उपत्यका बाहिर रहेकाले बैठकमा उनको उपस्थित रहेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसभित्र नयाँ मोड : क्रियाशील सदस्यताको गाँठो फुक्यो, महाधिवेशन सार्ने बाटो खुल्यो

थाइल्याण्डबाट २० हजार किलो राहत सामग्री बोकेर थाई एयर फोर्स काठमाडौंमा

सम्बन्धित

घर त मसानघाट भयो, अब कहाँ जाने?’ : भोटेकोशीका बाढीपीडितको काठमाडौंमा बास

बाढीपीडितका लागि एनआरटीले १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ सम्पर्कविहीन

बाढीपछि स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै नवलपुरमा सातबुँदे निर्देशन

भोटेकोशी बाढीमा मृतकको संख्या ७३५ पुग्यो, २५ प्रहरी अझै बेपत्ता

धादिङमा बाढीले चार घर बगायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu