ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसको तेल आपूर्ति बन्द गरे युरोप जाने मुख्य ग्यास लाईन बन्द गर्ने रुसको चेतावनी


एबीसी / संवाददाता
२४ फाल्गुन २०७८, मंगलबार   ११ : ५७   बजे

काठमाडौँ, २४ फागुन । आफ्नो तेल आपूर्तिमा पश्चिमा देशहरुले प्रतिबन्ध लगाए जर्मनी जाने ग्यासको मुख्य लाईन बन्द गर्ने चेतावनी रुसले दिएको छ ।

रुसबाट तेल निर्यातमा प्रतिबन्ध लगाउने विषयमा अमेरिकाले आफ्नो गठबन्धनमा छलफल थालेपछि रुसले यस्तो चेतावनी दिएको हो । तर अमेरिकाको प्रस्तावलाई जर्मनी र नेदरल्याण्डले भने अस्वीकार गरिसकेका छन् । युरोपेली देशहरुको ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेलको आवश्यकता रुसबाट आपूर्ति हुँदै आएको छ । रुसी उपप्रधानमन्त्री अलेक्जेण्डर नोभाकले रुसको तेल निर्यातमा प्रतिबन्धको अर्थ विश्वलाई उकुसमुकुस अवस्थामा पुर्याउनु हो भन्दै त्यसपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल ३ सय डलर पुग्ने बताउनुभयो । रुसी सरकारी टेलिभिजनबाट बोल्दै नोभाकले तत्काल युरोपमा रुसी तेल र ग्यासको विकल्प नरहेको पनि प्रष्ट पार्नुभयो ।

अमेरिकी उक्साहटमा लाग्नुको परिणाम युरोपेली जनताले भोग्नुपर्ने भन्दै उहाँले त्यसले अन्ततः युरोपलाई नै तहसनहस बनाउने पनि बताउनुभयो । रुस-युक्रेन युद्धका कारण अहिले नै युरोपमा तेल र ग्यासको भाउँ उच्च दरमा बढिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu