ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी केन्द्रका मन्त्रीहरु सरकारबाट फिर्ता (पत्र सहित )


एबीसी न्यूज
२८ पुस २०७४, शुक्रबार   १ : ०३   बजे

काठमाडौं,  २८ पुस ।  विना विभागिय भएको ६८ दिनपछि आज माओवादी केन्द्रका मन्त्रीहरु सरकारबाट फिर्ता भएका छन् ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेर माओवादीका नेता तथा विना विभागिय मन्त्री गिरीराजमणी पोख्रेलले सरकारबाट फिर्ता हुने पत्र प्रधानमन्त्रीलाई बुझाएका हुन ।


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हस्ताक्षर रहेको पत्रमा माओवादी केन्द्रका मन्त्रीलाई फिर्ता बोलाउने उल्लेख गरिएको छ । माओवादी केन्द्रको तर्फबाट सरकारमा नेतृत्व गर्नुभएका नेता कृष्णबहादुर महरा गृहजिल्ला दाङ भएका कारण पत्र नेता गिरीराजमणी पोखरेलले प्रधानमन्त्रीलाई बुझाउनु भएको हो ।
माओवादी केन्द्रले पत्रमा प्रधानमन्त्रीलाई सत्ता छिटो हस्तान्तरण गर्नका लागि पनि आग्रह गरेको छ । सरकार छाडेको पत्रमा नै माओवादीले प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि सत्ता लम्ब्याउन खोजेको भन्दै छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न आग्रह गरेको गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले असोज ३१ गते नौ जना मन्त्री र सात राज्यमन्त्रीको जिम्मेवारी खोसेर विना विभागीय बनाएपनि माओवादी मन्त्रीहरुले राजीनामा दिएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसभित्र नयाँ मोड : क्रियाशील सदस्यताको गाँठो फुक्यो, महाधिवेशन सार्ने बाटो खुल्यो

थाइल्याण्डबाट २० हजार किलो राहत सामग्री बोकेर थाई एयर फोर्स काठमाडौंमा

सम्बन्धित

घर त मसानघाट भयो, अब कहाँ जाने?’ : भोटेकोशीका बाढीपीडितको काठमाडौंमा बास

बाढीपीडितका लागि एनआरटीले १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ सम्पर्कविहीन

बाढीपछि स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै नवलपुरमा सातबुँदे निर्देशन

भोटेकोशी बाढीमा मृतकको संख्या ७३५ पुग्यो, २५ प्रहरी अझै बेपत्ता

धादिङमा बाढीले चार घर बगायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu