ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसी सेनाको हवाई आक्रमणमा परी युक्रेनी अभिनेत्री ओक्साना श्वेत्सको मृत्यु


एबीसी / संवाददाता
४ चैत्र २०७८, शुक्रबार   २ : ५९   बजे

काठमाडौँ, ४ चैत । रुसी सेनाले रकेट किभमा आक्रमण गर्दा युक्रेनी अभिनेत्री ओक्साना श्वेत्सको मृत्यु भएको छ । थिएटरमा लामो समयदेखि काम गर्दै आईरहेकी ओक्सानाको हवाई आक्रमणमा मृत्यु भएको योंग थिएटर कम्युनिटीले फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ ।

गत २४ फेब्रुअरीबाट सुरु भएको  युद्धमा सैनिकसँगै सर्वसाधारण पनि निशानामा पिररहेका छन् । युक्रेनीहरूले बढी संख्यामा ज्यान गुमाएका छन् । यसैबीच युक्रेनकी अभिनेत्री आक्रमणको सिकार बनेकी छिन् । उनको ६७ वर्षको उमेरमा मृत्यु भएको हो । उनी एक युक्रेनकी प्रसिद्ध अभिनेत्री थिईन् । उनको अभिनयलाई धेरैले मन पराएका थिए । उनलाई युक्रेनको सबैभन्दा सर्वश्रेष्ठ अभिनेत्रीको भनेर सम्मान गरिएको थियो । उनले इभान फ्रान्स थिएटर र कीव स्टेट इन्स्च्यिुट अफ थिएटरका आर्ट विषयमा अध्ययन गरेकी थिईन् । यस बाहेक उनले टेर्नोपिल म्युजिक एण्ड ड्रामा थिएटर र किभ थिएटर अफ सटायरमा पनि काम गरेकी थिइन् । यसअघि युक्रेनको चर्चित फिल्म निर्देशक तथा पत्रकार ब्रेन्ट रेनाउडको पनि निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ सरकारको पहिलो पहल : राष्ट्रिय सभामा दुई विधेयक दर्ता

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सम्बन्धित

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

५० ड्रोनको स्वार्म प्रणाली बनाउँदै भारत, भविष्यको युद्धका लागि स्वदेशी सैन्य प्रविधिमा ठूलो फड्को

‘स्पेन खुला छ’ भन्ने ‘फेक’ सूचनाले युरोपमा राजनीतिक आँधी !

निम्स दाईसहित १० आरोहीको शव उद्धार सुरु, आज क्याम्प–१ ल्याइँदै

ब्रड पिक दुर्घटना: निम्सदाइसहित १० आरोहीको शव उद्धार अभियान तीव्र, आज क्याम्प–१ सम्म ल्याइँदै

इरान–इजरायल युद्धले अमेरिकी मिसाइल भण्डारमा दबाब, कठिन निर्णयको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu