ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डबल फ्रन्ट क्यामेरा भएको कर्लसको नँया मोबाईल सार्वजनिक


admin
२८ पुस २०७४, शुक्रबार   ७ : १४   बजे

काठमाडौं, २८ पुस । कलर्स मोबाईलले एस सिरिज अन्र्तगतको नँया मोबाईल फोन एस ११ सार्वजनिक गरेको छ । अगाडि दुई बटा ८ मेगापिक्सल क्यामेरा रहेको नँया फिचर सहित आएको फोनले प्रयोगकर्ताबाट प्रशंसा पाउने टेलिटक प्रा.ली का निर्देशक प्रतिक जालानले बताउनुभयो ।

स्टाईलिष्ट र टच फोनप्रेमि प्रयोगकर्तालाई मध्यनजर गर्दै बनाइएको एस ११ फोनमा अत्याधुनिक फिचर समावेश गरिएको छ । नविनतम प्रविधी मेडियोटेक ६७३७ डब्लु चिपसेट जडान गरिएका फोनमा ३ जिबी र्याम, १६ जिबी रोम, डबल फ्रन्ट क्यामेरा लगायतका फिचर रहेका छन् ।

फोनलाई जनवरी २० तारिखबाट दराज डट कम मा गई खरिद गर्न सकिनेछ ।

नँया फोनलाई काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मिडिया टेक इन्कर्पोरेटेडका उप महाप्रबन्धक आर्थर बाङ, टेलिटक प्रा.ली का निर्देशक प्रतिक जालान र दराज केमू प्रा.ली का प्रबन्ध निर्देशक राजीव अमात्यले संयुक्त रुपमा उत्घाटन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu