ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले सिन्धुलीले बनायो १५ हजार १०५ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी


एबीसी / संवाददाता
५ बैशाख २०७९, सोमबार   ८ : २५   बजे

सिन्धुली, ५ बैशाख । नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीले स्थानीय तह निर्वाचन–२०७९ लाई सम्पन्न गर्नका लागि १५ हजार १ सय पाँच सदस्यीय मुल निर्वाचन परिचालन समिति गठन गरेको छ ।

निर्वाचन विशेष तयारीका लागि बसेको जिल्ला कमिटिको बैठकले जिल्ला अध्यक्ष कुमार बहादुर कार्कीको संयोजकत्वमा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू, जिल्ला सल्लाहकार समितिका सदस्यहरू, नौ वटै पालिका कमिटिका पदाधिकारी तथा सदस्यहरू, ७९ वडा कमिटिका पदाधिकारी तथा सदस्यहरू, ३९६ वटा टोल कमिटिका पदाधिकारी तथा सदस्यहरू र विभिन्न जनबर्गिय तथा भातृसंस्थाका जिल्ला कमिटि र बिभागीय समितिमा रहेका सबै सदस्यहरू समाबेश रहेको १५ हजार १ सय पाँच सदस्यीय मुल निर्वाचन परिचालन समिति गठन गरिएको नेकपा (एमाले) प्रचार बिभाग प्रमुख संजय कुमार दाहालले जानकारी दिनुभयो ।

एमाले सिन्धुलीले जिल्लाको ३ वटा स्थानीय तहमा अध्यक्षको उमेदवार सर्वसम्मत टुंगो लगाई सकेको छ भने ४४ वटा वडामा वडा अध्यक्षको उमेदवार टुंगो लगाई सकेको छ । सर्वसम्मत भएका वडा र गाउँपालिकामा उमेदवारहरूले आफ्नो निर्वाचन अभियानलाई अगाडि बढाईसकेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu