काठमाडौं । वर्तमान सत्तारुढ गठबन्धन भित्र नेकपा एकीकृत समाजवादीका कारण गम्भीर सम्स्या बल्झेको जसपा अध्यक्ष उपेन्द्र यादले बताएका छन् । रुस युक्रेन संकटका सन्दर्भमा नेपालले अमेरिकी धुरीको साइड लिएर गल्ती गरेको टिप्पणी छ कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठको ।
प्रतिक्रिया दिनुहोस्