ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेन रुससँग वार्ता गर्न तयार


एबीसी / संवाददाता
८ बैशाख २०७९, बिहिबार   ११ : ५२   बजे

काठमाडौँ, ८ बैशाख । युक्रेन रुससँग वार्ता गर्न तयार भएको छ । युक्रेनी र रुसबीच युद्ध जारी भएको आज ५७ दिन पूरा भएको छ । रुसले लगातार युक्रेनी सैनिकलाई आत्मसमर्पणका लागि आह्वान गरिरहेको छ । युक्रेनी सैनिकले ठूला हतियारको अभावमा रुसी आक्रमणका सामु टिक्न मुश्किल भईरहेको समेत बताइरहेका छन् ।

युक्रेनले मध्यस्थकर्ताहरु मार्फत वार्ताका लागि प्रस्ताव पठाएको छ । पछिल्लो समय रुसी आक्रमणको निशाना बनेको दक्षिणी युक्रेनको मारियुपोल शहर रुसी कब्जामा जाने संघारमा पुगेका बेला युक्रेनले रुस समक्ष वार्ताको प्रस्ताव पठाएको हो।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सर्वसाधारणलाई शहरबाट बाहिर निकाल्ने उदेश्यले रुसी युद्धबन्दीहरुलाई रिहा गर्ने प्रस्ताव पठाएको बताइएको छ ।

युक्रेनी प्रस्तावमा रुसले पनि कुनै प्रतिक्रिया जनाइसकेको छैन । मारियुपोल शहरमा हजारौं सर्वसाधारण फसेको अनुमान गरिएको छ । एउटा स्टिल कारखानाभित्र शरण लिएका सर्वसाधारण मात्रै एक हजार भन्दा बढी रहेको रेडक्रस लगायत संस्थाहरुले जनाएका छन् । सोही कारखाना बाहिर युक्रेनी सेनापनि भिडिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

पेट्रोलियम पदार्थको मूल्य बृद्धि, ग्यासको मूल्य यथावत

सम्बन्धित

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

५० ड्रोनको स्वार्म प्रणाली बनाउँदै भारत, भविष्यको युद्धका लागि स्वदेशी सैन्य प्रविधिमा ठूलो फड्को

‘स्पेन खुला छ’ भन्ने ‘फेक’ सूचनाले युरोपमा राजनीतिक आँधी !

निम्स दाईसहित १० आरोहीको शव उद्धार सुरु, आज क्याम्प–१ ल्याइँदै

ब्रड पिक दुर्घटना: निम्सदाइसहित १० आरोहीको शव उद्धार अभियान तीव्र, आज क्याम्प–१ सम्म ल्याइँदै

इरान–इजरायल युद्धले अमेरिकी मिसाइल भण्डारमा दबाब, कठिन निर्णयको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu