ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चन्द्रमामा चिनको रोबोट स्टेशन


admin
३० पुस २०७४, आइतबार   ६ : ०२   बजे

काठमाडौं, ३० पुस । चन्द्रमामा चीनले रोबोट स्टेशन बनाउने भएको छ । चन्द्रमामा अन्वेषण, अनुसन्धान सहज बनाउनका लागि चीनले यस्तो योजना ल्याएको हो ।

विश्लषकहरूले रोबोट स्टेशनको निर्माणले आगामी दिनमा चन्द्रमाको भूगोलको विषयमा अनुसन्धान बढाउन सहयोगी हुने र आहिले चन्द्रमाको विवरण पाउन प्रयोग गरिने उपकरणको तुलनामा निकै प्रभावकारी हुने बताइएको छ ।

चीनले शाङ्हाईमा भएको एक अन्तरराष्ट्रिय गोष्ठीमा यसको घोषणा गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । साथै, यसको प्रयोग अन्तरिक्षको जटिल अनुसन्धान तथा प्रयोगमा गरिने चीनले बताएको छ । यसका साथै चीनले पछिल्लो समय अन्तरिक्षसम्बन्धी केही महत्वकाशीं योजना अघि सारेको छ, जसमा मानव मिशन, स्थायी अन्तरिक्ष स्टेशन निर्माण र मङ्गल ग्रहसम्म पुग्नेलगायत योजना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा सवारी दुर्घटनामा पाँचजनाको मृत्यु, १२७ भन्दा बढी घाइते

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

सम्बन्धित

सिट बेल्ट बाँध्न नमानेपछि बच्चाका कारण विमान उडान रद्द

साउदी–पाकिस्तान–टर्की सुरक्षा सम्झौता : इरानका लागि दीर्घकालीन सुरक्षा चिन्ता बढ्न सक्ने

शक्तिशाली टाइफुन डल्फिनले चीनमा १० लाखभन्दा बढी विस्थापित

हङकङमा अहिलेसम्मकै उच्च तापक्रमको नयाँ कीर्तिमान, ३६.९ डिग्री सेल्सियस पुग्यो

इरानसँगको युद्धपछि अमेरिकी हतियार भण्डारमा दबाब, उत्पादन बढाउन पेन्टागनको निर्देशन

हर्मुज खुला गर्ने सर्तमा ट्रम्प परमाणु सम्झौताबाट पछि हट्लान् ? इरानसँग नयाँ समझदारीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu