ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले प्रदेश प्रमुख नतोकेपछि आयोगले बोलायो पाँच दलको बैठक


एबीसी न्यूज
१ माघ २०७४, सोमबार   ८ : ०७   बजे

काठमाडौं, १ माघ। राजनीतिक दाउपेच र खिचातानीका कारण देउवा नेतृत्व सरकारले प्रदेश प्रमुख तोक्न आनाकानी गरेपछि निर्वाचन आयोगले मंगलबार पाँच दललाई बोलाएको छ ।

प्रतिनिधिसभा सदस्य चुनवामा राष्ट्रिय दलको मान्यता पाएका एमाले, कांग्रेस, माओवादी, राजपा र संघीय समाजवादी फोरमलाई प्रदेश प्रमुख तोक्न ताकेता गर्न बैठक बोलाएको हो । आयोगले पर्सीसम्म प्रमुख नतोकिए राष्ट्रियसभा चुनावको कार्यतालिका समेत प्रभावित हुने बताएको छ ।
काठमाडौंबाटै प्रमाणपत्र

निर्वाचन आयोगले प्रदेशसभा समानुपातिकबाट निर्वाचित सदस्यहरुलाई काठमाडौंमा प्रमाणपत्र दिने भएको छ । मंसिर १० र २१ गते भएको चुनावमा प्रत्यक्षबाट निर्वाचित तीन सय ३० जना सांसदले गणना सकिए लगत्तै मुख्य निर्वाचन अधिकृतबाट प्रमाणपत्र पाए पनि समानुपातिक सांसदलाई भने काठमाडौंमै दिइने तयारी गरिएको छ।
सातवटै प्रदेशमा गरी समानुपातिक सांसद दुई सय २० जना रहेका छन् । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलका अनुसार प्रदेशगत रुपमा आयोगको संरचना नभएको र अधिकांश सदस्यहरु काठमाडौंमै रहने भएकाले उनीहरुलाई प्रमाणपत्र केन्द्रीय कार्यालयबाटै दिन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीको ११औँ दिनसम्म जीवित उद्धारको आशा : सुरुङभित्र अझै कोही पर्खिरहेका छन् कि?

आज राष्ट्रिय शोक, तर होइन सार्वजनिक बिदा

सम्बन्धित

घर त मसानघाट भयो, अब कहाँ जाने?’ : भोटेकोशीका बाढीपीडितको काठमाडौंमा बास

बाढीपीडितका लागि एनआरटीले १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ सम्पर्कविहीन

बाढीपछि स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै नवलपुरमा सातबुँदे निर्देशन

भोटेकोशी बाढीमा मृतकको संख्या ७३५ पुग्यो, २५ प्रहरी अझै बेपत्ता

धादिङमा बाढीले चार घर बगायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu