ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तह निर्वाचन गठबन्धनलाई अगाडि बढाउने मजबुत आधार बन्यो : प्रवक्ता महत


एबीसी / संवाददाता
९ जेष्ठ २०७९, सोमबार   ५ : ०३   बजे

काठमाडौं, ९ जेठ । सत्तारुढ नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनको नजिता प्रदेश र संघीय निर्वाचनमा गठबन्धनलाई अगाडि बढाउने मजबुत आधार बनेको बताएको छ । काँग्रेस प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलन गरी गठबन्धनले सन्तोषजनक नजिता हात पारेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो ‘प्रदेश र संघीय निर्वाचनमा गठबन्धनलाई अगाडि बढाउने मजबुत आधार बनेको स्थानीय तहको निर्वाचन परिणामले स्पष्ट गरेको छ । यस्तै उनले स्थानीय निर्वाचनमा काँग्रेसले ठूलो सफलता हात पारेको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी गठबन्धन गरेर निर्वाचनमा गएका थियौँ ।

यो निर्वाचनमा काँग्रेसले ठूलो सफलता हात पारेको छ । गठबन्धनका दलले पनि राम्रो सफलता हात पार्नु भएको छ ।’ अहिलेसम्म काँग्रेसले ३२१ पालिकामा प्रमुख र २९४ पालिकामा उपप्रमुख जितेको छ । काँग्रेसले ५ पालिकामा अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu