ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ वटा महानगरपालिकामा मेयर गुमाएको एमालेलाई उपमेयरमा भने राहत


एबीसी / संवाददाता
११ जेष्ठ २०७९, बुधबार   ८ : ५२   बजे

काठमाडौं, ११ जेठ । – मत परिणाम सार्वजनिक भएको ६ वटा महानगरपालिकामा मेयर पद गुमाएको एमालेलाई उपमेयरमा भने राहत मिलेको छ । एमालेले ३ वटा महानगरमा उपमेयर जितेको छ भने काठमाण्डौमा फराकिलो अन्तरले अगाडि छ । तर काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारको जित सुनिश्चित जस्तै भएको छ।

ललितपुरको उपमेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई हराउँदै एमालेकी मञ्जली शाक्य बज्राचार्य विजयी हुनुभयो । यस्तै, विराटनगरको उपमेयरमा गठबन्धनबाट जनता समाजवादी पार्टी जसपाका उम्मेदवार अमरेन्द्र यादवलाई पछाडि पार्दै एमालेकी शिल्पा कार्की निर्वाचित हुनुभयो ।

यस्तै, पोखराको उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ निर्वाचित हुनुभएको छ । उहाँले नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्नुभएको हो । वीरगञ्ज र भरतपुरमा भने उपमेयरमा गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । भरतपुरमा कांग्रेसका चित्रसेन अधिकारी र वीरगञ्जमा कांग्रेसकै इम्तियाज आलम निर्वाचित हुनु भएको हो । यस्तै, काठमाण्डौ महानगरपालिकामा सुरुवातदेखि नै एमालेकै उम्मेदवार सुनिता डंगोलको फराकिलो अग्रता कायमै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सम्बन्धित

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu