ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्च अदालतले गरेको फैसला न्यायिक दृष्टिले त्रुटिपूर्ण र राष्ट्रिय हितविरुद्ध : शंकर पोखरेल


एबीसी / संवाददाता
१३ जेष्ठ २०७९, शुक्रबार   ९ : १२   बजे

काठमाडौं, १३ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निजगढ विमानस्थल बनाउन नपाउनेगरी सर्वोच्च अदालतले गरेको फैसला त्रुटिपूर्ण रहेको बताउनुभएको छ । सर्वोच्च अदालतले बिहीबार निजगढ विमानस्थल निर्माणको काम रोक्नका लागि आदेश दिएको थियो। त्यसबारे टिप्पणी गर्दै उहाँले भन्नुभएको छ, ‘राजधानी काठमाडौंको भविष्यको आवश्यकतालाई दृष्टिगत गरी निजगढमा फास्ट ट्र्याकसहित बनाउन लागिएको अन्तरराष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी सर्वोच्च अदालतले गरेको फैसला न्यायिक दृष्टिले त्रुटिपूर्ण र राष्ट्रिय हितविरुद्धमा छ।’ पोखरेलले कार्यकारीको भूमिकामा नै हस्तक्षेप गरी निर्माण कार्यमा रोक लगाउनलाई ‘बुझिनसक्नुको न्यायिक सक्रियता’ को रुपमा अर्थ लगाउनुभएको छ ।

‘वातावरणमा पर्ने असरको प्रतिस्थापन गर्ने कानुनी व्यवस्थाको पालनामा ध्यान दिनुको साटो कार्यकारीको भूमिकामा नै हस्तक्षेप गरी निर्माण कार्यमा नै रोक लगाउनु बुझिनसक्नुको न्यायिक सकृयता हो,’ पोखरेलले अघि भन्नुभएको छ, ‘यसप्रकारको फैसलाले न्यायिक प्रणालीप्रतिको आस्था र विश्वासलाई कमजोर बनाउँछ।’ सर्वोच्चको यो फैसलाले राष्ट्रिय सामर्थ्यको निर्माणको संकल्पमा समेत बाधा पुर्याउने उहाँले टिप्पणी गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सम्बन्धित

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu