ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्रीकै कारण अर्थ सचिव बसे बिदामा


एबीसी / संवाददाता
२२ असार २०७९, बुधबार   ३ : १७   बजे

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा चरम विवादमा फसेपछि अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् ।

विवादमा परेपछि अर्थमन्त्री बिदामा बस्नुपर्नेमा अर्थ सचिव विदामा बसेर अर्थमन्त्रीको कदम गलत रहेको पुष्टि हुने आधार खडा गरिदिएका छन् ।

बुधबारदेखि लागू हुने गरी उनी बिदामा बसेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश दिएर करका दर हेरफेर गरेको आरोप लागेको छ ।

अर्थ मन्त्रालयले त्यस बेलाको सीसीटीभी फुटेज मेटिइसकेको भन्ने जानकारी दिएपछि विवाद अझ चर्किएको छ ।

स्वार्थ समूहले करको दर हेरफेर गर्दा अर्थ सचिव मरासिनीले प्रतिवाद नगरेको भनी उनीमाथि पनि आलोचना सोझिएको छ। यही पृष्ठभूमिमा उनी बिदामा बसेका हुन्।

अर्थमन्त्री शर्माले बुधबार आफूमाथि लागेका आरोपका विषयमा संसदमा जवाफ दिंदै छन्। बजेटका विषयमा संसदीय छानबिन समिति गठन गर्न सांसद, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा पूर्व न्यायाधीशहरूले माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group