काठमाडौं, ५ माघ । काठमाडौं उपत्यकासहित देशभरी आज मौसम सफा हुने मौसमविद्ले बताएका छन् ।
बिहान ४ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम आज दिउँसो २० देखि २२ डिग्रीसम्म पुग्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईमा लागेको बाक्लो हुस्सु दिउँसो हटेर देशभरी कै मौसम सफा हुने अनुमान गरिएको मौसमविद्ले बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्