ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अझै अवरुद्ध


ABC NEWS
२२ भदौ २०८३, सोमबार   ८ : ०५   बजे

काठमाडौं । बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग आज पनि अवरुद्ध छन् ।

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण पृथ्वी राजमार्गसहित रसुवा, नुवाकोट र धादिङका विभिन्न सडकखण्डमा यातायात प्रभावित छ ।

यस्तै, मुगुको मुगु–गमगढी सडक, रोल्पाको सहिद राजमार्ग, कालीकोट र सुर्खेतका कर्णाली राजमार्ग तथा सल्यानको राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा ती क्षेत्रमा यातायात सेवा प्रभावित भएको छ भने अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले काम गरिरहेका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आठ वर्षदेखि अलपत्र पोखराको फिर्के पुललाई १ करोड २७ लाख बजेट

कृष्णभीरमा डाइभर्सन बनाउँदै गर्दा माथिल्लो भिरमा पहिरोको जोखिम

सम्बन्धित

बाढीपहिरोका कारण मुख्य राजमार्गका विभिन्न सडकखण्ड अवरुद्ध

पहिरो खसेपछि कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध

‘७८ शवको मौन प्रतीक्षाबीच पोखरामा भोटेकोसीका मृतक सम्झिँदै दीप प्रज्वलन’

स्थायी राजधानी तोकिएको सात वर्षमा पनि बनेन कोसी प्रदेशका प्रशासनिक संरचना

पहिरोले कर्णाली करिडोर अवरुद्ध, दुई दर्जनभन्दा बढी पर्यटक अलपत्र

रोल्पाको सहिदमार्ग अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu