ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यान्सर परीक्षणमा ठुलो उपलब्धि हासिल


admin
५ माघ २०७४, शुक्रबार   ३ : ०७   बजे

काठमाडौं, ५ माघ । अमेरिकाका वैज्ञानिकहरूले क्यान्सर परीक्षणका लागि आफूहरूले एउटा ठूलो उपलब्धि हासिल गरेको बताएका छन् ।

एक हजार बिरामीमाझ गरिएको नमुना परीक्षणमा आठ किसिमका क्यान्सर पत्ता लाग्छ कि लाग्दैन भनेर हेरेका थिए । क्यान्सर रोग पत्ता लगाउन गरिएको नया रगत परीक्षणले शरीरका अन्य भागमा फैलिनु अघि आठ किसिमका ट्युमरहरू पत्ता लगाउन सक्ने दह्रो आधार दिएको छ ।

यो अनुसन्धानबाट फैलिनु अघि नै क्यान्सर पत्ता लगाउन सकिने अपेक्षा गरेको अनुसन्धानकर्ताहरूले बताएका छन् । ’क्यान्सर सिक’ भनिने परीक्षणलाई व्यापक रूपमा पहुचमा पुर्याउनु अघि थप अध्ययनहरू आवश्यक रहेको साइन्स नामक जर्नलमा प्रकाशित रिपोर्टमा भनिएको छ ।

परीक्षण गर्न प्रतिव्यक्ति करिब ५ सय डलर खर्च लाग्न सक्ने आंकलन गरिएको छ । १ हजार पाचजना क्यान्सरका बिरामीमाझ जन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले कलेजो, पेट, छाती, स्तन, अण्डाशय, पाचनग्रन्थी लगायतमा क्यान्सर रोग पत्ता लागेको थियो ।

यो परिक्षणको अन्तिम उद्देश्य भनेको मानिसहरूमा रोगको लक्षण देखिनु अगावै क्यान्सर लाग्ने नलाग्ने पत्ता लगाउनु रहेको वैज्ञानिकहरूले जनाएका छन् । अनुसन्धानमा संलग्न नरहेका विज्ञहरूले भने अनुसन्धानको सत्यता बाहिर आउनुअघि थप अनुसन्धानहरू गर्न आवश्यक रहेको बताएका छन् । क्यान्सर पत्ता लगाउन गरिने रक्त परीक्षण सम्बन्धी थुप्रै किसिमका अन्य अनुसन्धान पनि जारी रहेका छन् ।।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu