ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्दियामा तेस्रो राष्ट्रिय थारु साहित्यिक मेला सुरु


admin
५ माघ २०७४, शुक्रबार   ६ : १६   बजे

बर्दिया,५ माघ । थारु भाषाको विकास गर्नका लागि बर्दियामा राष्ट्रिय थारु साहित्यिक मेला सुरु भएको छ । थारु भाषाका साहित्य सृजनाहरुमा भएका कमजोरीहरु पत्ता लगाई व्याकरणीय शैलि तथा सहित्यिक लेखनिको विकास गर्न थारु भाषाका लेखक तथा सहित्य समालोचकहरु बर्दियामा भेला भएका हुन् ।

शुक्रबारबाट बर्दियाको बढैयाताल गाउँपालिकामा सुरु भएको सहित्यिक मेलामा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका पदाधिकारी, थारु भाषामा साहित्यकार ,समालोचक, भाषा विज्ञ तथा थारु सहित्यका कथाकार,कवि तथा गजलकार लगाएतका उपस्थिती भएका छन् । उनीहरुले थारु भाषा र साहित्यको विषयमा दुइ दिन सम्म छलफल गर्ने छन ।

पहिलो दिनको छलफलमा थारु लोककथाको समालोचना तथा आख्यान लेखनीमा छलफल गरेका सर्जकहरुले समग्र थारु समुदाय र साहित्यको विकास गर्न शिक्षामा जोड दिनु पर्ने आवश्यकता औल्याएका छन् ।

तेस्रो राष्ट्रिय थारु सहित्यिक मेलामा सहभागिहरुले थारु भाषाका रचनाहरु लाई राष्ट्रिय प्रज्ञाप्रतिष्ठानले प्रकाशन गर्न चासो नदेखाएको  गुनासो गरे । सहभागिहरुको गुनासो पछि थारु भाषा,संस्कृति विकासमा प्रज्ञाप्रतिष्ठान लागि पर्ने प्रतिष्ठानले जनाएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान २ दिन सम्म चल्ने साहित्यिक मेलामा लेखक,व्याकरण प्रकाशणमा भाषाविज्ञ तथा सर्जकहरुले साहित्यमा आख्यान लेखन,रगंमञ्चका चुनौति, थारु लोक कथा, महिला लेखक र महिला नेतृत्व चुनौति जस्ता विषयमा गहन छलफल गर्ने छन ।

एबीसी रिर्पोटर यज्ञप्रसाद सापकोटा         

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group