ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई ६ गोल हान्यो


एबीसी / संवाददाता
१६ भदौ २०७९, बिहिबार   ८ : ४२   बजे

काठमाडौं, १६ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले ६–० गोलको फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई ६–० गोलले हराएको हो । सिटीका एर्लिङ ब्राउट हालाण्डले ह्याट्रिक गरे । उनले लगातार दोस्रो खेलमा ह्याट्रिक समेत गरेका छन् ।

यसअघि हालान्डले क्रिस्टल प्यालेससँगको खेलमा ह्याट्रिक गरेका थिए । जुलियन अल्भारेजले दुई तथा जोआओ क्यान्सेलोको एक गोल थपे । जितसँगै सिटी ५ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा यथावत् छ । पराजित नटिङ्घम फरेस्ट ४ अंक जोडेर १५औं स्थानमा छ ।

यस्तै, गए राति नै भएको इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टनभिल्लालाई २–१ गोलले हराएको हो । लगातार ५ खेल जितेको आर्सनल शीर्षस्थानमा कायमै छ । आर्सनलको १५ अंक छ । यस्तै अर्को खेलमा लिभरपुलले न्यक्यासललाई २–१ गोलले हराएको छ । उसको ५ खेलमा ८ अंक छ । लिभरपुल अंकतालिकाको पाँचौ स्थानमा छ । अर्को खेलमा बर्नमाउथ र उल्भ्स्ले गोलरहित बराबरी खेलेका छन् । वेष्ट ह्याम र टोटनहमले एकरएक गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीको सम्भावित कारण हिमपहिरो, भूकम्पले पनि भूमिका खेलेको हुनसक्ने

भोटेकोसी बाढीले त्रिशूलीका १९ पुलमा क्षति, ४० किलोमिटर सडक प्रभावित

सम्बन्धित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, दोस्रो जितको लक्ष्य

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, लगातार दोस्रो जितको लक्ष्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu