ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संचारमाध्यममाथि प्रधानन्यायाधिश पराजुलीको आरोप-


admin
७ माघ २०७४, आइतबार   ७ : ५८   बजे

काठमाडौं, ७ माघ । प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीले संचार माध्यामहरुले न्यायालयमाथि आँच आउने खालका समाचार संप्रेषण गरिरहेको आरोप लगाउनुभएको छ ।

प्रधानन्यायाधिश पराजुलीले सत्यतामा आधारित समाचार सम्प्रेषण गर्न पनि संचार माध्यमको गम्भीर ध्यानाकर्षण गराउनुभयो । आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले न्यायालयमा भीडको आक्रमण र जुलुसको निर्देशनको कुनै गुञ्जायस नहुने स्पष्ट पार्नुभयो ।

वरिष्ठ चिकित्सक गोविन्द केसीले न्यायालयको भ्रष्टाचारविरुद्ध सडकबाटै आन्दोलन सुरु गरेकोतर्फ संकेत गर्दैै प्रधानन्यायाधिश पराजुलीले न्यायालय न्यायिक प्रक्रियाबाटै संचालन हुने भएकाले सोही अनुसारको संवेदनशीलतालाई ध्यानमा राखेर समाचार सम्प्रेषण गर्नुपर्ने पनि बताउनु भयो ।

प्रधानन्यायाधिश पराजुलीले नागरिकको सूचनाको हकलाई व्यवहारिकरुपमै प्रत्याभूति दिलाउने गरी समाचार सम्प्रेषण गर्नेतर्फ प्रेस काउन्सिल नेपालले ध्यान दिनुपर्ने आवश्यक्ता पनि औल्याउनु भयो ।

कार्यक्रममा प्रधानन्यायाधिश पराजुलीले पत्रकारहरुमाथि हुने उजुरीको समेत सुनुवाई हुन सक्ने गरी व्यवस्था गरिएकोे वेबसाईट पनि लन्च गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा भन्सारका १५ कर्मचारी बाढीमा सम्पर्कविहीन, १० जनाको उद्धार

रसुवा बाढीले बगाएका ६ शव तनहुँमा फेला

सम्बन्धित

सर्लाहीका भूमिगत सिँचाइ प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

एक सातापछि बत्ती बाल्ने तयारीको लाङटाङ खोला हाइड्रो बाढीले बगायो, ६० जना सम्पर्कविहीन

रसुवा बाढीले बैंकिङ क्षेत्र प्रभावित, ९ बैंकका शाखामा क्षति, २६ कर्मचारी सम्पर्कविहीन

विपद्मा सहयोग गर्न चाहनुहुन्छ? सरकारले सार्वजनिक गर्‍यो ९ बैंकका १५ खाता

जलविद्युत् क्षेत्रमा बाढीको असर : दुई आयोजनाका ७८ कर्मचारी र कामदार सम्पर्कविहीन

बाढीपछि सेना र निजी क्षेत्रबाट ११४ जनाको हवाई उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu