काठमाडौं ११ मंसिर ः आइतबार विहान झण्डै ८२ लाख समानुपातिक तर्फको मत गणना हुंदा एमालेले कांग्रेसलाई १ लाख बढी मतले पछि पारेको छ । एमालेले २२ लाख ५६ हजार ९ सय ९७ मत प्राप्त गरेको छ भने कांग्रेसले २१ लाख ५६ हजार ८ सय १४ मत ल्याएको छ । तेस्रो दलका रुपमा माओवादी केन्द्रले पहिला दुई ठूला दलले भन्दा आधाले तल रहेर ९लाख ४६ हजार ५ सय ९ मत प्राप्त गरेको छ ।
अब झण्डै २२ लाख मत गणना हुन बांकी छ ।
प्रतिक्रिया दिनुहोस्