ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लक्ष्यअनुसार राजस्व संकलन गर्न अर्थमन्त्रीको निर्देशन


admin
१० माघ २०७४, बुधबार   ७ : ३२   बजे

काठमाडौं, १० माघ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लक्ष्यअनुसार राजस्व संकलन गर्न निर्देशन दिनुभएको छ । बुधबार अर्थ मन्त्रालयमा भएको अर्धबार्षिक राजस्व प्रगति समीक्षा बैठकमा अर्थमन्त्री कार्कीले यस्तो निर्देशन दिनुभएको हो ।

राजस्व प्रणालीमा गर्नुपर्ने सुधारको विषयहरुलाई आत्मसात् गर्दै राजस्व परिचालनलाई सुदृढ वनाउनेतर्फ अग्रसर हुन पनि उहा“ले आग्रह गर्नुभयो ।

मुलुकको संघीय प्रारुप कार्यान्वयनका लागि हाल परिचालन भएको भन्दा निकै बढी राजस्व परिचालन गर्नुपर्ने आवश्यकता रहेको अर्थमन्त्री कार्कीले बताउनुभयो । उहा“ले राजस्वको दायरा बढाउनका लागि मन्त्रालयबाट कस्तो सहयोग आवश्यक पर्छ, त्यसको विषयमा सक्दो सहयोग गरेर अगाडि बढ्ने विश्वास समेत दिलाउनुभयो ।

बैठकमा अर्थराज्यमन्त्री उदयशम्सेर राणाले राजस्व सङ्कलनको लक्ष्य पुरा गर्नका लागी सबै गम्भीर भएर लाग्नुपर्ने धारणा राख्नुभयो । आन्तरिक राजस्व विभागलाई आर्थिक वर्ष २०७४/७५ का लागि २ खर्व ९९ अर्व ९१ करोड ३७ लाख ४५ हजार लक्ष्य तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu