ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पाँच जना सिकारी सहित मृत जरायो र हातहतियार पक्राउ


एबीसी / संवाददाता
९ पुस २०७९, शनिबार   ९ : ३०   बजे

काठमाडौं, ९ पुस । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट रातीको समयमा प्रत्येक दिन सिकार गर्ने सिकारी सहित मृत जरायो र हातहतियार जमुनिया नाकावाट निकुञ्ज सुरक्षार्थ टोलीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाऊपालिका वडा नम्बर १ का लक्ष्मन सहिनी भन्ने ९ बिशाल सहनी ० , निवराज बस्नेत , काभ्रेपाल चौक दामोदर अधिकारी , मालदोम तामाङ झापस दास थारु पक्राउ परेका छन।

निकुञ्ज सुरक्षार्थ खटिएको गस्ती टोलीले बन्दुक पड्काएर उनीहरूलाई घेरा हानि पकाउ गरेको छ भन्ने उनीहरुको साथबाट एउटा मृत पोथी जरायो, भाले जरायोको सिङसहितको टाउ र १२ लागने गोली , २ लाख ९० हजार नगद नाईटभिजन , बाईनाकुलर टेलिस्कोप पक्राउ गरेको बताए।

सिकारीहरुले बा ५ त प्र २(०२(०३००१ च ३०९० नम्बरको बलोरो गाडी प्रयोग गरेको र सो सवारी साधन नियन्त्रण लिएको हो।

समाचारको स्रोतको अनुसार ७ जना सिकारीहरुको टोली पर्सा राष्ट्रिय निकुञ्जको वनमा सिकार गर्ने पुगेका थिए।सिकार गर्ने कर्ममा निकुञ्जका सुरक्षार्थको टोलीले घेरा हाने बन्दुक पड्काउदा दुई जना सिकारी फरार भएका थिए।त्यस मध्ये एक जना बोलोरोका डाईभर रहेका छन्।

ड्राईभरको खुट्टामा गोली लागि घाईते भएका हुन्।उनी अहिले भारत बिहारमा फरार भएका छन भन्ने पाँच जना पक्राउ परेका छन्। सखुवा प्रसौनी गाऊपालिका पुर्ब अध्यक्ष प्रदिप जैसवालको घरमा छापामारी गरि १ जना सिकारी लुकेको अवस्थामा पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

सम्बन्धित

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu