ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड ‘द्वन्द्ववादी हरिप !’दाहाल


एबीसी / संवाददाता
१४ पुस २०७९, बिहिबार   ६ : ३०   बजे

काठमाडौं १४ पुस । लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री बनेका पुष्पकम दाहाल प्रचण्डलाइ ‘द्वन्द्ववादी हरिप !’ संज्ञा दिएका छन् । संग्रौलाले दाहालको ओलीन्मुख यात्राभन्दै लेखेका छन्, “गजप ! पहिलोपटक प्रम हुँदा सुट लाका थिए, अहिले ओलीको मर्जी अनुसार दौरा–सुराल लाए ।”

समसामयिक राजनीतिक विषयप्रति सटिक विश्लेषण गर्ने साहित्यकार संग्रौला प्रचण्डको सांस्कृतिक पतन देखर तिन छक परेका छन् । “ओलीकै सिकाे गर्दै जाेतिषीसँग साइत हेरी मागेर बालुवाटार दरबार भित्रिए ।अब ओलीपथमा समर्पित हुँदै ठाेरीका रामकाे दर्शन गरी महिषदेवकाे आविष्कार गर्लान्।”

प्रचण्डकाे विचलनमुखी तथा विचलनमुखी राजनीतिकाे लामाे सयमदेखि आलाेचना गरिरहेकाे संग्राैलाले ट्विटकाे अन्त्यमा लेखेका छन् “हैट्,द्वन्द्ववादी हरिप !”

प्रधानमन्त्री पुष्पकमल दाहाल अघिल्ला दुई कार्यकालमा भन्दा फरक तरिकाले प्रधानमन्त्री पदमा नियुक्त भएपछि दौरासुरुवालको परिधानमा देखिए । अझ रमाइलो त सरकारी निवास बालुवाटर सर्दा देउवाकै ज्योतिषीले निकालेको साइतमा पूजा पाठ गरेर बुधबार सांझ गृह प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

नुवाकोटको बट्टारमा सारिँदै दक्षिण कोरियाली उद्धार टोलीको बेसक्याम्प

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu