ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिममा प्रदेश सरकार गठनको सूचना जारी, एक साताभित्र मुख्यमन्त्रीको दाबी गर्नु पर्ने


ABC NEWS
२० पुस २०७९, बुधबार   २ : ५०   बजे

 

धनगढी २० पुस । सुदूरपश्चिम प्रदेशमा एक साताभित्र मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुख देवराज जोशीले आह्वान गरेका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टले जनाएका छन्।

प्रदेश प्रमुखको कार्यालयले बुधबार जारी गरेको विज्ञप्तीमा ‘नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९र०९र२७ गते बुधबार बेलुका ५ बजेभित्र दावी पेश गर्न’ भनिएको छ।

संविधानको धारा १६८ को उपधारा १ मा प्रदेश सभामा बहुमत प्राप्त गर्ने दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ। तर, सुदूरपश्चिम प्रदेश सभामा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेपछि दुई वा दुईभन्दा बढी दलको समर्थनमा दाबी पेश गर्न आह्वान गरिएको हो।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुनरावेदन विचाराधीन हुँदासम्म उम्मेदवारी रोक्न मिल्दैन : सर्वोच्चको महत्वपूर्ण नजिर

आज विश्वासको मतअघि किरण थापालाई ‘बहुमतको परीक्षा’

सम्बन्धित

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

सुदूरपश्चिम सरकार विस्तार, तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

सुदूरपश्चिममा एक महिनामै लागुऔषधसहित १६० जना पक्राउ

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

सभामुखको निर्णयमाथि कमलबहादुर शाहको प्रश्न : ‘विश्वासको मत प्रभावित पार्न देउवालाई पदमुक्त गरियो’

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिँदै, नाउपाका ६ सांसद अनुपस्थित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu