काठमाडौं २७ पुस। बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन् ।
राप्रपाले बुधबार उनलाई सभामुखको उम्मेदवार बनाउने टुंगो लगाएको एक नेताले जानकारी दिए ।
सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो ।
बागमती प्रदेशसभामा सभामुखको निर्वाचन बिहीबार हुँदैछ ।
वाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी नेता जम्मकट्टेल नियुक्त
प्रतिक्रिया दिनुहोस्