ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेशनल कलेज अफ इन्जिनियरिङको प्रविधि मेला माघ ६ र ७ गते


abc tv
४ माघ २०७९, बुधबार   ९ : ०६   बजे

ललितपुर । नेशनल कलेज अफ ईन्जिनियरिङले यो बर्षको प्रबिधि मेला ‘यात्रा’ (४ दशमलव शुन्य) संस्करण यही माघ ६ र ७ गतेको दिन आयोजना गर्ने भएको छ।

विद्यार्थीहरुलाई विभिन्न प्रबिधिसँग अद्यावधिक गर्नु र प्लाटफर्म प्रदान गर्नु कार्यक्रमको उदेश्य रहेको छ।

हरेक बर्षझैँ यो वर्ष पनि रिसर्च एन्ड डेभलपमेन्ट बिभागको निगरानीमा क्याम्पसमा स्नातक तहका बिभिन्न विभागमा अध्ययनरत कम्युटर, सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स ईन्जिनियरिङ बिषयका बिद्यार्थीहरुको समूहले यात्रा ४ दशमलव शुन्यको यात्रा तय गरेका हुन् ।

कार्यक्रमलाई भब्य रुपमा संचालन गर्नको निमित्त अहिले अन्तिम तैयारी भैरहेको जानकारी आयोजक समुहको तर्फबाट संयोजक अमृतमान तुलाधरले जानकारी दिए ।

साथै आयोजकले अन्य बिद्यालय–क्याम्पसमा अध्ययनरत बिद्यार्थी, शिक्षक बर्गलाई स्थल अवलोकनको लागी समेत आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, ‘विपक्षीको नाडी छाम्ने काम नगरियोस्’

कालिकोटमा दुखद घटना: पानी घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु

सम्बन्धित

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, ‘विपक्षीको नाडी छाम्ने काम नगरियोस्’

कालिकोटमा दुखद घटना: पानी घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु

मिडिया हाउसहरूमाथि नियोजित दबाबको आशंका: कान्तिपुर, अनलाइनखबर र हिमालय टीभीको गेटमा शंकास्पद गाडी पार्किङ, चौतर्फी निन्दा

राष्ट्रिय गौरवका आयोजनाको सुस्त गति र अनुगमनको अभावप्रति सांसदहरूको चिन्ता

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu