ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘नेपाल बङ्गलाबन्धु पुस्तकालय’ स्थापना


admin
११ माघ २०७४, बिहिबार   ६ : ०८   बजे

काठमाडौँ । नेपाल बङ्गलादेश मैत्री सङ्घले कामपा–१०, मध्य बानेश्वरस्थित चेल्सी इण्टरनेशनल एकेडेमीमा ‘नेपाल बङ्गलाबन्धु पुस्तकालय’स्थापना गरेको छ ।

पुस्तकालयमा अंग्रेजी र बङ्गाली भाषाका करिब १५० शीर्षकका साहित्य, शिक्षा, कूटनीति, संस्कृतिलगायत विषयका कृति राखिएका छन् ।

पुस्तकालयको उद्घाटन गर्दै नेपालका लागि बङ्गलादेशी राजदूत मास्फी बिन्ते शाम्सले पुस्तकहरुको अध्ययनमा जोड दिए। आगामी दिनमा राजदूतावासले अन्य पुस्तक पनि सहयोग गर्ने वचन दिए ।

सङ्घका अध्यक्ष दीनदया रिजालले पुस्तक अध्ययन गरेर नेपाल र बङ्गलादेशका बारेमा जानकारी लिँदै पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए। सङ्घका सल्लाहकार डा. जगदीश शर्माले नेपाल बङ्गलादेशबीच व्यापार, शिक्षा, पर्यटन, साहित्य आदि विषयमा सहयोग आदान गर्नुपर्ने सुझाव दिए ।

चेल्सी इण्टरनेशनल एकेडेमी बोर्ड अफ डाइरेक्टर्स राजेश अधिकारीले बङ्गलादेश र नेपालका विद्यार्थीबीच समन्वय गर्ने, भ्रमण आदानप्रदान गर्ने र शिक्षाको गुणस्तर विकासमा कलेजले भूमिका खेल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group