ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइतबार भन्दा सोमबार सेयर बजारमा उच्च गिरावट, नेप्से २१२७ अंकमा


ABC NEWS
१६ माघ २०७९, सोमबार   ३ : ३९   बजे

 

काठमाडौँ .१६ माघ । सोमबार सेयर बजारमा उच्च गिरावट आएको छ । कारोबार खुलेदेखि नै अन्तिम समयसम्म परिसूचक नेप्से ओरालो लाग्यो । अन्ततः अघिल्लो दिनको तुलनामा ४१ अंकले घटेर नेप्से २१२७ अंकमा कायम भएको छ । कारोबार रकम थोरै मात्र बढेको छ । आइतबार दिन ३ अर्ब १ करोडको कारोबार भएकोमा आज ३ अर्ब ३० करोडको कारोबार भयो ।

 

सबै उपसमूह ओर्लिएका छन् । बैंकिङ १६, विकास बैंक ९५, फाइनान्स ६२, होटल १२१, जलविद्युत् ७८, जीवन बीमा १२१, उत्पादन ७२, माइक्रोफाइनान्स ८५, निर्जीवन बीमा २७०, अन्य ३३ र व्यापार उपसमूह ४३ अंक घटे ।

९ कम्पनीको मूल्य बढ्दा २०४ को घट्यो । दुई कम्पनीको मूल्य भने १० प्रतिशत बढ्यो । लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । बाराही हाइड्रोको ६।५, सूर्यज्योति लाइफ र पिपुल्स पावरको ५ प्रतिशत बढ्यो । युनाइटेड इदी मर्दीको मूल्य ७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सूर्यज्योति लाइफ, रिडी पावर, पिपुल्स पावर, माथिल्लो तामाकोसी र अपी पावर क्रमशः अगाडि रहे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group