ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिरप्रतिद्वन्द्वी नेपाल र भारत भिड्दै


एबीसी / संवाददाता
२४ माघ २०७९, मंगलबार   ८ : ५७   बजे

काठमाडौँ, २४ माघ । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आज चिरप्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दै छ ।

बंगलादेशको ढाकामा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरू हुने छ ।

पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको नेपालले भुटानमाथि ४–० गोलको जितका साथ पुनरागमन गरेको थियो । भुटानविरूद्ध अमिशा कार्कीले ह्याट्रिक गरेकी थिइन् ।

दुई खेलबाट ३ अंक जोडेको नेपाल तालिकाको तेस्रो स्थानमा छ । भारत जारी प्रतियोगितामा अपराजित छ । पहिलो खेलमा भारतले भुटानलाई १२–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा बंगलादेशसँग बराबरीमा रोकियो । ४ अंकसहित भारत शीर्ष स्थानमा छ ।

समान अंक जोड्दै बंगलादेश दोस्रो स्थानमा छ । बंगलादेशले आजै भुटानसँग खेल्ने छ । राउन्ड रोविन लिगका यी अन्तिम खेलले फाइनल पुग्ने दुई टिमको टुंगो लाग्ने छ ।

नेपाललाई उपाधि नजिक पुग्न भारतलाई जित्नै पर्ने दबाब छ । भारतलाई फाइनल पुग्न बराबरी पर्याप्त हुने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनमत पार्टीमा सदस्यता अद्यावधिक अभियान, महाधिवेशन प्रतिनिधि र उम्मेदवार बन्न नवीकरण अनिवार्य

भारतीय अवरोधले रोकिएको तटबन्ध, नारायणीको कटानले फेरि संकटमा सुस्ता

सम्बन्धित

टोटनहम पुगे साभिन्हो

आशिफको १६१ रनमा नेपाललाई मलेसियाविरुद्ध ९ विकेटको शानदार जित

नेपालले पिकलबल विश्वकपमा सहभागिता पुष्ट्याे

आसिफको विस्फोटक १६१ रन, अर्जुनसँग २२० रनको साझेदारी; नेपालद्वारा मलेसियामाथि ९ विकेटको शानदार जित

एसीसी प्रिमियर कप तयारीमा नेपाललाई २३३ रनको चुनौती, सन्दीपले लिए ४ विकेट

जिम्मी निसम तेस्रो सिजनका लागि जनकपुर बोल्ट्समा फर्किए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu